मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थालाकोट जारी क्रिकेट प्रतियोगितामा बुधबार ३ खेल सम्पन्न

अछाम : कालिकामा जारी तेस्रो बान्नगढी प्रिमियर क्रिकेट प्रतियोगितामा बुधबार ३ खेल सम्पन्न भएका छन । कालिका युवा संजालको आयोजनामा थालाकोट खेल मैदानमा जारी प्रतियोगितामा कैलाशजल टिम कैलाशखोला, रिडिकोट युवा क्लब रिडिकोट र दिपक युवा क्लब कालिमा विजयी भएका हुन । पहिलो खेलमा कैलाश जलले टँक स्मृति युवा क्लब जुपु, रिडिकोट युवन क्लबले आयोजक कालिका…