काठमाडौं । देबदत्त पाडिकल, एबी डिभिलियर्स र अरोन फिन्चको अर्धशतको मद्दतले १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई २०२ रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरका लागि देबदत्त पाडिकल, एबी डिविलियर्स र अरोन फिन्चले अर्धशतकीय पारी खेले । ४०…