तिम्रा दुई बहिनिलाई“ घांसे गीत सार्वजनिक भएको छ । गाउँघर, मेलापात, जात्रा जांदा शुख, दुः ख साटासाट गर्न गीतका मार्फत भनिने गर्दा निकै सहज र मिठास सुनिने गर्दछ घांसे भाका । यादव श्रेष्ठ को शब्द शंकलन रहेको गीतमा नवराज ढुंगाना, अमृत खाति सपना गुरुङ र उमा श्रेष्ठ को स्वर रहेको छ भने लय शंकलन विक्रम…