कालिकोट – यतिबेला नेपाली कांग्रेस महाधिवेशनमा होमिएको छ। १४ औं महाधिवेशन अन्तरगत विभिन्न जिल्लाहरुमा वडा, गाउँ–नगर हुँदै जिल्ला अधिवेशनहरु भइरहेका छन्। केन्द्रमा नेताहरुले जन्माएको गुटको जालो वडा तहसम्मै फैलिएको छ। टोल–टोलमा कांग्रेसका गुट–उपगुटहरु छन्। आम निर्वाचनकै झल्को दिनेगरी वडादेखि जिल्ला तहसम्मको नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा चलिरहेको छ। उम्मेदवारले अपनाएको प्रचार–प्रसार शैलीले कांग्रेसको आन्तरिक प्रतिस्पर्धा हो…