मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिउँ ओढेको जुम्ला (तस्बिरमा)

हिउँ ओढेको जुम्ला (तस्बिरमा)


जुम्ला- जुम्लामा भारी हिमपात भएको छ। पश्चिमी वायुको प्रभावले देशभर वर्षा भएसँगै जुम्लामा बाक्लो हिमपात भएको हो।

हिमपातले सदमुकाम खलंगालगायत जिल्ला भरको जनजीवन प्रभावित बनेको छ। जुम्लामा देशमै सबैभन्दा बढी चिसो बढेको छ।

मौसम पूर्वानुमान माहाशाखाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्रीसेल्सियसमा झरेको छ। 

तस्बिर सौजन्य : कपिल पौडेल