मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइएमई लाइफको ९औँ वार्षिक उत्सवमा प्रशान्ति वृद्धाश्रममा भोजन अर्पण

सुर्खेत । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९औँ वार्षिक उत्सवको अवसरमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी कर्णाली प्रदेशको आयोजनामा सुर्खेतस्थित प्रशान्ति वृद्धाश्रम केन्द्रमा भोजन अर्पण कार्यक्रम सम्पन्न भएको छ। वीरेन्द्रनगर नगरपालिका–३, सुर्खेतमा रहेको प्रशान्ति वृद्धाश्रम केन्द्रमा आश्रित २५ जना वृद्ध बुबाआमाहरूलाई भोजन खुवाउँदै कार्यक्रम सम्पन्न गरिएको हो। कम्पनीको वार्षिक उत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै वृद्ध बुबाआमाहरूसँग आत्मीयता…