अख्तियारमा जुम्लाका ३३ उजुरी जुम्ला– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयमा जुम्लाका ३३ उजुरी दर्ता भएका छन् । कार्यालयको पुस मसान्तसम्मको तथ्यांकअनुसार दर्ता भएका उजुरीमध्ये सबैभन्दा बढी चन्दननाथ नगरपालिकाविरुद्ध ११ उजुरी दर्ता भएका छन् । दोस्रोमा हिमा गाउँपालिकाविरुद्ध ७ उजुरी दर्ता भएका छन् । कनकासुन्दरीका १ वटा, सिंजाका ४ वटा र तिला गाउँपालिकाका ३ वटा उजुरी…