सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेत बसपार्क ब्यावस्थित बनेपनी यातायात ब्यावासायी र यात्रुहरुको अव्यवस्थितता का कारण नागरिकहरूले सास्ती खेपिरहेका छन । वीरेन्द्रनगरको मंगलगढि चाैक नजिकै रहेकाे पुरानाे अव्यवस्थित बसपार्क प्रयाेग बिहिन बने संगै नयाँ बसपार्कमा काराेना महामारीको याे बेला पनि मानिसहरूले भिडभाड र यातायात ब्यावसायि हरुले यात्रु लुछा लुछ गर्न भने छाडेकाे देखिदैन । काेभिड-१९…