अछाम । नगरस्तरिय युवा संजाल साफेबगरले १८ महिने बालकको उपचारका लागि आर्थिक सहयोग गरेको छ । काठमाडौमा असथायी बसोबास गर्दै आउनु भएका एक मजदुर परिवारमा आर्थिक समस्याले झगडा हुदाँ बालक छोरालाई चोट लागेको थियो । लकडाउनले गर्दा मजदुरी गरी खाने दावा छिरी फुडोको परिवारमा आर्थिक समस्या भएको कुरा थाह पाएपछि नगरस्तरिय युवा संजाल साफेबगरले १०…