मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा एमाले अछाम काठमाण्डौँ मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा रमेश भण्डारी निर्विरोध

काठमाण्डौँ : नेकपा एमाले अछाम काठमान्डौ सम्पर्क मञ्चमको १२ अधिबेशन सम्पन्न भएको छ । काठमाण्डौँमा सम्पन्न मञ्चको अधिबेशनले नयाँ नेतृत्व चयन गरेको हो । मञ्चको अध्यक्षमा रमेश भण्डारी निरबिरोध निर्वाचित भएका छन् । उपाध्याक्ष पार्वति शाही र कमल कुँवर तथा सचिवममा केशर बिष्ट निर्वाचित भएका छन् । यस्तै उपसचिब दिपकसिंह केसी, कोषाध्यक्षमा जनक खड्का र…