अछाम : स्वास्थ्यकर्मीलाई पहिलो र दोस्रो चरण गरि बृहत् पोषण प्याकेज सम्बन्धि क्षमता अभिबृद्धि तालिमको मंगलसेन नगरपालिकामा समापन गरिएको छ । पहिलो चरण फागुन १२ गतेदेखि १८ सम्म र दोस्रो चरण फागुन २४ देखी चैत १ गतेसम्म संञ्चालन गरि तालिमको आज समापन गरिएको छ । मंगलसेन नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा पोषण सम्बन्धि बृहत् विषय बस्तुको…