फाइल फोटो अछाम । अछाम जिल्लामा २ साताको अवधिमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाको दोश्रो लहरमा जिल्लामा ४ जनाको मृत्यु भएको हो । कमलबजारका एक बालिका, साँफेबगरका एक पुरुष, मेल्लेख गाँउपालिकाका एक पुरुष र बान्नीगढी जयगढ गाँउपालिकाका एक पुरुष गरी ४ जनाको मृत्यु भएको हो । आज जिल्ला अस्पताल अछाममा उपचार…