अछाम । अछाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढुंगाना सम्मानित हुनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशले ढुंगानालाई सम्मान गरेको हो । प्रदेशको चौथो साधारण सभाका अवसरमा ढुंगानालाई प्रदेशको उद्योग व्यावसायको प्रर्बद्धनमा पुरयाएको योग्दानको कदर गर्दै सम्मान गरिएको हो । दिप ब्रर्दश अछामका संचालक रहेका अछाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष…