डडेल्धुरा : जिल्लामा जनस्तरबाट सहयोग संकलन गरि सञ्चानमा ल्याइएको पीसीआर मेसिनमा कोरोना परिक्षणको दायरा ह्वात्तै घटेको छ। ह्युमानिटी फाउण्डेशनले जनस्तरबाट रकम संकलन गरि मेसिन किनेर अस्पताललाई हस्तान्त्रण गरेको थियो। कोरोना माहामारीको सुरुवाती चरणमा दैनिक हजारौंको संख्यामा स्वाव परिक्षण हुँदै आए पनि पछिल्लो समय ह्वात्तै घटेर १५ मा झरेको हो। ह्युमानिटी फाउण्डेशन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाको…