मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा निर्वाचनको तयारी सुरु, माघ १५ गते मतदाता नामावली प्रकाशन हुने

धनगढीः अगामी बैशाख २७ गते हुने प्रतिनिधि सभाको मध्यावधिक निर्वाचनका लागि सुदूरपश्चिममा तयारी थालिएको छ। सरकारले मध्यावधिक निर्वाचन घोषणा गरेसँगै सुदूरपश्चिममा तयारी थालिएको हो। जिल्ला निर्वाचन कार्यालयहरु तयारीमा जुटेका छन्। प्रदेशको अस्थायी राजधानी समेत रहेको कैलाली जिल्लामा तयारी अगाडि बढाइएको छ।  २०७७ पुुस ५ गतेसम्म १८ वर्ष पूरा भएका नागरिहरुले मतदानमा सहभागि हुन पाउने जनाइएको छ।…