अछाम - संचारकर्मी पूर्ण बहादुर खड्कालाई कोरोना संक्रमण पुष्टी भएको छ । सुदूरआज डटकमका सम्पादक रहेका खड्कालाई आज आईतबार कोरोना भाईरस कोभिड १९ को संक्रमण देखिएको पुष्टी भएको हो । कमलबजार पिसिआर प्रयोगशालामा भएको परिक्षणका क्रममा उनलाई कोरोना संक्रमण भएको सुचना अधिकारी टेकबहादुर बिष्टले बताए । खड्काले आफु पनि कोरोनाबाट अछुतो नरहेको भनेर सामाजिक संजालमा…