धनगढी : सुदूरपश्चिममा आज थप १० जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा सात, डडेल्धुरा अस्पतालमा दुई र भेरी अस्पतालमा एक गरी आज थप १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। उनका अनुसार डडेल्धुरामा भएको परीक्षणमा डडेल्धुराकै दुई जना र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा कञ्चनपुरका एक जनाा…