मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेवारिसे शव बढिगाड खोलामा भेटियो

बेवारिसे शव बढिगाड खोलामा भेटियो


बाजुरा – जिल्लाको पुर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकामा–१ भार्ति कप्साडीको बड्डीगाड खोलामा एक बेवारिसे अवस्थामा रहेको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक लोकेन्द्रसिं ठगुन्नाले जानकारी अनुसार बाढीले बगाएर शव भेटिएको भन्दा दुई सय मिटर तल बेवारिसे अवस्थामा अर्काे शव फेला परेको छ ।

शरिर पुरै जलेको अवस्थामा रहेको छ । शवको पहिचालन गर्न समस्या भएकोले सो क्षेत्रमा प्रहरीले खवर गरिरहेको ठगुन्नाको भनाई रहेको छ ।