मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चट्याङ् परी घाईते भएका अछामका ७ जना मध्ये ३ जनाको अबस्था गम्भीर

अछाम - बुधबार बेलुका साँझ ६ बजेतिर चट्याङ् परी घाईते भएका साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लाका ७ जनालाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेनमा ल्याईएको छ । बाब्लाको बाहुन टोलमा टोलमा विद्युतको पोलमा चट्याङ् परी स्थानीय ४ घरपरिवारका ७ जना चट्याङ् परी घाईते भएको खबर प्रहरीलाई जानकारी हुनासाथ जिपमा अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।…