मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा प्रजातान्त्रीक बिचार समाज गठन, अध्यक्षमा शंकर रावल

अछाम । अछाम जिल्लामा प्रजातान्त्रीक बिचार समाजको गठन गरिएको छ । प्रजातन्त्री प्रति बिचार राख्ने प्राध्यापक, शिक्षक, वकिल मानवअधिकारकर्मी, महिला अधिकारकर्मी, स्वास्थ्यकर्मीको उपस्थितीमा समाजको जिल्ला शाखा गठन गरिएको हो । अछाम बहुमुखी क्याम्पसका प्राध्यापक शंकर रावलको अध्यक्षतामा ११ सदस्यि कमीटी गठन गरिएको हो । जसको उपाध्यक्षमा मलकला न्यौपाने, सचिवमा झनकराज जोशी, सहसचिवमा मेनुका ढुंगाना, कोषाध्यक्षमा…