धनगढी : धनगढी प्रयोगशाला मार्फत आज थप एक सय तीन जनाको कोरोना परीक्षण गरिएको छ। प्रयोगशालाले दिएको जानकारी अनुसार आज एक सय तीन जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। यस्तै प्रदेशभरी पछिल्लो २४ घण्टामा एक सय नौँ जनाको नमुना संकलन गरिएको छ भने हिजो र आज गरी एक सय ९२ जनाको नमुना परीक्षण गर्न…