पूर्ण बहादुर खड्का, अछाम । अछामको सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिकामा ३ सय ४८ जना क्वारेण्टाईनमा रहेका छन् । भारत तथा जिल्ला बाहिर बाट आएका उनिहरुलाई क्वारेण्टाईनमा राखिएको नगरपालिकाले जनाएको छ । जेठ ५ गते देखि १९ सम्म बाहिर बाट आएका ३ सय ४८ जनालाई नगरपालिकाका विभिन्न वडामा रहेका क्वारेण्टाईनमा राखिएको नगर प्रमुक पदम बहादुर…