मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हावाहुरी संगै आएको भीषण असिना पानीले बाजुरामा अन्नबाली सखाप

बाजुरा स् बुधबार दिउँसो हावाहुरी संगै आएको भीषण असिना पानीले बाजुरमा अन्नबाली सखाप गरेको छ । पाक्नै लागेको र केही पाकिसकेको गहुँ, जौ लगायतका हिउँदेवाली असिनाले सखाप पारेको छ। पाक्ने बेला गहुँ नै असिनाले सखाप पारेपछि किसानहरु चिन्तित भएका छन् । असिना पानीले बाजुराका अधिकांस भागमा पाक्न लागेको अन्नबालीमा क्षति पुर्याएको बडीमालिका नगरपालिका वडा ७…