गीता कुँवर, अछाम भारतमा रहेका अधिकाश अछामीहरुले कोरोना भाईरसका कारण रोजगार गुमाउन पुगेका छन् । जिल्लाका अधिकाश स्थानीयहरु भारतको कमाईमा निर्भर रहेका छन् । लकडाउ पछि अधिकाश रोजगार गुमाएर घर फर्किका छन् भने केहिको भारतको बिभिन्न शहरमा बिचल्लीमा परेका छन् । ढकारी गाउँपालिकाका ५ का नरेन्द्र साउद भारतको पिथौरागढबाट बैशाख २० गते गाउ फर्किएका छन्…