डोटीमा ट्याक्सी दुर्घटना हुँदा छ जना घाइते भएका छन्। बुधबार बिहान डडेल्धुराबाट धनगढीतर्फ जाँदै गरेको से १ ज २३८८नम्बरको ट्याक्सी जोरायल गाँउपलिका-१मा दुर्घटना भएको हो। ट्याक्सी अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेको थियो। दुर्घटनामा ३८ वर्षीय चालक डडेल्धुराका मानबहादुर थापा र पाँच यात्रु घाइते भएका छन् भने एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका…