धनगढी : संघीय सरकारले कोरोना परीक्षणका लागि पठाएको मेसिन जडानमा ढिलाई भएको छ। केन्द्रीय पशुपन्छी अन्वेशण प्रयोगशालाले धनगढीमा कोरोना परीक्षणलाई तिव्रता दिन पठाएको आरटीपीसीआर मेसिन जडानमा ढिलाई भएको हो। जडानका लागि पठाएको उपकरणमा आवश्यक थप सामाग्रीको अभाव भएपछि समस्या भएको प्राविधिकहरुले बताएका छन्। प्रदेश सरकारलाई आवश्यक १० बाढि सामान खरिद गर्न भनिएको छ। तर प्रदेश सरकारले…