मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कञ्चनपुरमा किशोरीमाथि बलात्कार, ६८ वर्षीय बृद्ध पक्राउ

धनगढी : कञ्चनपुरमा एक किशोरीमाथि बलात्कारको आरोपमा बृद्ध पक्राउ परेका छन्। भीमदत्त नगरपालिका ११ का ६८ वर्षीय तारादत्त ओझालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। यसैसात उनले १५ वर्षीया बालिका घरमा आएको मौका छोपेर बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा किटानी जाहेरी दिएको थियो। परिवारका सदस्य सबै गहुँ काट्न गएको मौका छोपी बृद्धले बालिकाको मुख थुनेर बलात्कार…