मंगलसेन, वैशाख ६ गते । नेपाल सरकारद्धारा जारी गरिएको बन्दाबन्दी अर्थात लकडाउनमका क्रममा मानवअधिकारको अवस्था अनुगमन गर्न अछाम जिल्लामा पाँच सदस्यीय मानवअधिकार अनुगमन समिति चयन गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोग अन्तर्गत रहेको उक्त समितिमा बार एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद ढुंगाना संयोजक रहनेगरी पाँच सदस्यीय जिल्लास्तरीय माअवअधिकार अनुगमन समिति चयन गरिएको हो । समिति सदस्यमा पत्रकार…