धनगढी । सुदूरका पहाडी तीन जिल्लाको हवाई उडान पुन: सुचारु हुने भएको छ । मौसम खराबीका कारण अवरुद्ध बनेको पहाडी तीन जिल्लाको हवाई उडान पुन सुचारू गरिएको हो । सुदूरको अछाम, बझाङ र बाजुराको हवाई उडान सुरु भए पनि डोटीको भने अझै अन्यौलता रहेको पर्यटनकर्मीहरूले जनाइएका छन् । “खराब मौसमका कारण लामो समयदेखि रोकिएको धनगढीबाट बझाङ,…