मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेती जोगाउन रातभर जाग्राम बस्छन् मंगलसेनका किसान

अछाम : जिल्लाको मंगसेल नगरपालिका वडा नम्बर ६ र ७ पाक्नै लागेको मकै बाली जङ्गली जनावरले खान थालेपछि किसान मकै बारीभित्रै पाल हालेर रातभर जाग्राम बस्दै आइरहेका छन्। किसानले मकै जोगाउन बारीभरि मान्छेका जस्तै पुत्ला बनाएर खडा गरेका छन् भने रातभर बाजागाजा बजाउँदै, होहल्ला गर्दै बस्ने गरेका छन्। ‘मकै बाली दिनभर बाँदरले, रातभर बँदेलले खाएर…