मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा बाल विवाह रोक्न ९ वटै जिल्लामा किशोरी समूह

धनगढी : सुदूरपश्चिम प्रदेशमा हुने बाल विवाह रोक्न नौ वटै जिल्लाका किशोरी समूहहरू सक्रिय रहेका छन्। प्रदेशको कैलालीसहित सबै जिल्लामा किशोरी समूहहरूले बाल विवाह न्यूनीकरणका लागि भूमिका खेल्दै आएका हुन्। महिला हिंसा विरुद्धको १६ दिने अभियानको सुरु गर्दै धनगढीमा आयोजना गरिएको बाल विवाह विरुद्ध किशोरीहरूसँग २ दिने प्रदेश स्तरीय कार्यशाला गोष्ठीमा उनीहरूले प्रदेशका जिल्लाहरूको वाल…