मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौरपाटिमा १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइयो 

शेर बहादुर शाह, अछाम : धान बालिमा जैविक विविधता उपयोग ,आयात प्रतिस्थापनमा सहयोग भन्ने मुल नाराका साथ १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव २०७९ चौरपाटि गाउँपालिकामा मनाइएको छ। कृषि बिकास शाखाको आयोजनामा वडा नम्बर ५ को ईन्द्रा बनमा ष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइएको हो । रोपाई महोत्सवमा चौरपाटि गाउपालिकाका अध्यक्ष भिम…