अछाम । अछाम जिल्लाको साँफेबगरमा रहेको बयालपाटा अस्पतालले पछिल्लो एक आर्थिक बर्षमा ५४ हजार ७ सय ३४ जनाको उपचार गरेको छ । अस्पतालले गत आर्थिक बर्ष २०७८÷०७९ मा अन्तरंग २ हजार २ सय ७०, बहिरंग ४४ हजार ६ सय १६ र आकस्मिक कक्षमा ७ हजार ३ सय ४८ जनाको निशुल्क उपचार गरेको अस्पतालले जनाएको छ…