अछाम । जिल्लाको तुर्माखाँद गाँउपालिकाले निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पालिकाले एक वडा एक हेलिप्याडको नितिलाई अघि सारेको छ । दुर्गम क्षेत्र रहेको पालिकामा सड्कको सहज पुहँच नहुदाँ गर्भवती र सुत्केरीलाई उपचार गराउन कठिन भएको परिस्थितीलाई मध्यनजर गर्दै क वडा एक हेलिप्याडको निति अघि सारिएको पालिका अध्यक्ष डम्बर बिसीले बताए । यस्तै पालिकाले…