अछाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङ्गको ठुलासैनमा स्वागत गरिएको छ । आफ्नो कार्यालयको कामको सिलशिलामा अछाम पुग्नु भएका कुरुम्वाङ्गको अछाम स्थित रेडियो रामारोशनले स्वागत र सम्मान गरेको हो । उनको सम्मानमा अछामको पहिचाँन पगरी लगाएर रेडियोका कार्यकारी निर्देशक कृष्ण बुढाले सम्मान गरे । अछाममा रहदा पुर्याउनु भएको योगदानलाई सम्झिदै रेडियो…