अछाम । अछामका ४० हजार बढी बालबालिकालाई कोभिड १९ बिरुद्धको खोप लगाउन शुरु गरिएको छ । ५ बर्षदेखि ११ बर्षभित्रका ४० हजार बढी बालबालिकालाई कोभिड १९ बिरुद्धको खोप लगाउन शुरु गरिएको हो । नियमित खोपका कार्यक्रमहरु प्रभावित नहुने गरि कालबालिकालाई कोभिड १९ रोग विरुद्धको खोप अभियान संचालन भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले…