मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर नगरपालिकाको आव २०७७/०७८ को सार्वजनिक सुनुवाई सम्पन्न

कमल रावल, अछाम : साँफेबगर नगरपालिकाको आर्थिक बर्ष २०७७/०७८ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका अध्यक्ष साँफेबगर नगरपालिका प्रमुख कुल बहादुर कुवरले नगरको समग्र प्रगति प्रतिवेदन सहित आर्थिक क्षेत्रमा सम्पन्न योजना विवरण जानकारी गराउनु भएको थियो । साँफेबगर नगरपालिका, प्रदेश सरकार, सबै वडा, संघिय सरकारको ससर्त, अनुदान, समपुरक तिरको आर्थिक बर्ष २०७७/०७८ को शिर्षकगत…