धनगढी : सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा औषधि तथा सामाग्रीको विद्युतीय अभिलेखन गरिने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालय, निर्देशनालय, स्वास्थ्य कार्यालय, पालिका तथा सबै स्वास्थ्य संस्थाहरु विद्युतीय प्रणालीमा जोडिने भएका हुन्। नेपालमै पहिलोपटक सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लाका सबै स्वास्थ्य संस्थाहरूमा औषधि तथा उपकरणहरूको विद्युतीय अभिलेखन गरिने भएको हो। विद्युतीय अभिलेखनका माध्यमबाट सम्पूर्ण…