मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजामती कर्मचारी युनियनको केन्द्रिय सदस्यमा सुप बाट भाटको उम्मेदवारी घोषणा !

अछाम : नेपाल निजामती कर्मचारी युनियनको केन्द्रिय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट राजेन्द्र भाटले उम्मेदारी घोषणा गरेका छन। अछाम जिल्लाको ढकारी गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत भाटले सुदुरपश्चिम क्षेत्रबाट उम्मेदारी घोषणा गरेका हुन्। कर्मचारी युनियन अछामका महाधिवेशन प्रतिनिधि राजेन्द्र भाटले सुदुर पश्चिम् प्रदेश तर्फबाट युनियनको केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । भाट निजामती सेवामा प्रवेश…