मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा लोकसेवा खोल्न आगामी मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने

धनगढी: सुदूरपश्चिमका प्रमुख सचिव मधुसुदन बुर्लाकोटीको सरुवा भएसँगै प्रदेश सरकारले लोकसेवा आयोगमार्फत विज्ञापन खोल्ने तयारी थालेको छ। प्रमुख सचिवको सरुवा भएसँगै आगामी मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराएर आयोगमार्फत विज्ञापन खोल्ने प्रदेश सरकारले तयारी थालेको हो।  प्रदेशका मन्त्रीहरुले नै लोकसेवा आयोगमार्फत विज्ञापन खोल्न प्रमुख सचिव नै बाधक रहेको आरोप लगाउँदै आएका थिए। संगठन तथा व्यवस्थापन सर्वेक्षण नभए पनि…