अछाम : जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटी बालमैत्री स्थानीय शासन वडा घोषणा हुने भएको छ । ठाँटी बालमैत्री स्थानीय शासन वडा घोषणाको अन्तिम तयारीमा रहेको आस्था नेपालका जिल्ला संयोजक रुपक बहादुर चन्दले जानकारी दिए । घोषणाका लागी जिल्ला स्तरिय अनुगमन टोलीले हिजो वडाको अनुगमन गरेको चन्दले बताए । जिल्ला समन्वयन समितिका प्रमुख नरबहादुर…