अछाम । वाक नेपाल एचआईभी टिबी कार्यक्रमको संयूक्त अनुगमन डोटीमा सम्पन्न भएको छ । वाक नेपालले डोटी जिल्लामा संचालन गरिरहेको एचआईभी टिबी कार्यक्रम अन्तरगत घुम्ति शिविर तथा समुदायको अगुवाईमा घर भेट मार्फत गरिने एचआईभी रगत परिक्षण र टिबी स्क्रिनिङको संयूक्त अनुगमन गरिएको हो । वाक नेपालका अध्यक्ष बल बहादुर केसीको अध्यक्षतामा भएको संयूक्त अनुगमन कार्यक्रमका…