अछाम । जिल्लाको चौखुट्टे नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको छ । साँफेबगर सिलगढी सडक खण्ड अंतर्गत मार्कु र चौखुट्टेको बीच सिमानामा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । आईतबार राति देखि आएको अविरल वर्षाले पहिरो खसे पछि सडक खण्ड बन्द भएको छ । हिजो धनगढी बाट आएका यात्रु बाहक बस, मालबाहक गाडी साना जिप…