अछाम । अछाम जिल्लाका पत्रकार तथा संचारकर्मीले स्वर्गिय पत्रकार एलबी बिश्वकर्माको परिवार र सन्तती शिक्षा दिक्षाको लागि आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताएका छन् । महासंघ अछामको नेतृत्वमा सहयोगका लागि सार्वजनिक अपिल जारी गर्ने र व्यक्तीगत रुपमा पनि सहयोग गर्ने बताएका छन् । बिश्वकर्माको दुखद निधन भएको भन्दै उनिहरुले यस्तो अवस्थामा सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा…