स्टेचर सम्म पाउदैनन् दुर्गमका जनता । अछाम- अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाँटी दर्बाकी सविता बुढालाई गत शुक्रबार दिउँसो ३ बजेतिर सुत्केरी व्यथा लाग्यो । दोस्रो सन्तान जन्माउन लागेकी २४ वर्षीया सवितालाई उनका आफन्तले गाउँ नजिक पर्छ भनेर दर्बामा रहेको बर्थिङ सेन्टरमा लगे । गर्भवती सवितालाई लैजान आफन्ताले स्ट्रेचरसमेत नपाएपछि कपडाको झोलुंगोमै भए पनि त्यहाँ…