अछाम : जिल्लाकाे पञ्चदेवल विनायक नगपालिका वडा नम्बर ५ लयाँटीमा सुदूरपश्चिम प्रदेश सरकारका याेजना व्यक्तिप्रधान भएका छन । सुदूरपश्चिम प्रदेशद्वारा अागामी अार्थिक बर्ष २०७८/७९ काे असार १ गते प्रस्तुत बजेट लयाँटीमा सामुदायिक विकासका लागि नभई कार्यकर्ता संरक्षण तथा व्यक्ति केन्द्रित भएकाे स्थानीयहरुले गुनासो गर्न थालेका छन । सार्वजनिक संघसंस्था तथा सम्पदाहरुकाे पहिचाननै नगरि अावश्यकताका अाधारमा…