अछाम । सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट र सामाजिक बिकास मन्त्री लाल बहादुर खड्का लाई कमलबजार नगरपालिका अछामका मेयर अाेमप्रकश बिस्टले एक ज्ञापन पत्र बुझाएका छन्। कमलबजार प्राथमिक स्वास्थ केन्द्रलाई २५ सैयाको अस्पताल बनाउन माग गर्दै मुख्यमन्त्री भट्ट र मन्त्री खड्कालाई नगर प्रमुख बिष्टले ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकारले…