अछाम : जिल्लाको तुर्माखाँद गाँउपालिकामा कृषकहरुलाई सामाग्री वितरण गरिएको छ । साना ब्यवसायिक कृषि उत्पादन केन्द्र भैंसी पकेट बिकास कार्यक्रममा अन्तर्गत कृषकहरुलाई सामाग्री बितरण गरिएको हो । पालिकाका ५ वटा कृषक समुहका १ सय ५ जना कृषकहरूलाई मिल्क क्यान १ सय ५ थान, मिल्क बाल्टी १ सय ५ थान तथा घाँस काट्ने हेन्ड मेसिन च्याफ…