अछाम । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाले बयालपाटा अस्पताललाई सहयोग गरेको छ । नगरपालिकाले १२ थान पिपिई र औषधी सहयोग गरेको हो । नगरपालिका बाट १ लाख २६ हजार बढीको औषधी तथा अन्य सामाग्री प्राप्त भएको अस्पतालले जनाएको छ । नगरपालिकाले कोभिड १९ को समयमा समेत बयालपाटा अस्पतालले सेवा प्रवाहमा कुनै कमी हुन नदिएको भन्दै धन्यवाद…