अछाम : सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननिय मेघराज खड्काल अछामको स्वास्थ्य र शिक्षाको लागि आफु मन्त्री भएपछि उल्लेखनिय काम गरेको बताएका छन् । नेपाली कांग्रेस अछामको आयोजना भएको ४८औं राष्ट्रीय मेलमिलाप दिवस तथा नेपाली काँग्रेस अछामको १०० दिने अभियान अन्र्तगत समिक्षा सहितको समापन कार्यक्रममा बोल्दै मन्त्री खड्काले जिल्ला अस्पतालमा बिशेषज्ञ डाक्टर पठाउन र…